मंगलबार, वैशाख ४, २०८१

बिरुवा उत्पादन गर्न प्लास्टिकको थैलामा माटो भर्दै महिला

नेपालखोज २०७६ फागुन १९ गते ८:४१

तनहुँको देवघाट गाउँपालिका–५ स्थित प्रगतिशील महिला समूहका सदस्य नर्सरीमा स्वस्थ बिरुवा उत्पादन गर्न प्लास्टिक थैलामा माटो भर्दै । बिरुवा उत्पादन गरेर बिक्री भएको रकमले शौचालय बनाउने महिलाहरुको योजना रहेको छ ।

प्रतिक्रिया