लागु औषध र डलर सार्वजनिक
नेपालखोज
२०७६ फागुन १९ गते १२:४७
पनौती नगरपालिका–६ बाट नियन्त्रणमा लिएको ‘निट्राभेट–१०’ लेखिएको लागु औषध र बनेपा नगरपालिका–७ बाट नियन्त्रणमा लिएको डलर सटहीको नाममा ठगी गरेर बिटोको अगाडि र पछाडि डलर राखेर बीचमा नोट जस्तै देखिने गरी कागज राखी बनाएको बिटो सार्वजनिक गर्दै इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिना ।
सम्बन्धित
प्रतिक्रिया