शनिबार, असोज १३, २०८०

अलपत्र परेका सवारी तथा ढुवानीको साधन

नेपालखोज २०७६ फागुन १९ गते १२:५२

भोजपुर–लेगुवा–पाख्रीबास सडक खण्डअन्र्तगत धनकुटाको डिकुरे भन्ने स्थानमा सोमबार हिलोको कारण ट्रक फसेपछि अलपत्र परेका सवारी तथा ढुवानीको साधन । सो क्षेत्रको सडक स्तरोन्नति भइरहेको भए पनि काम ढिलासुस्ती हुँदा वर्षात् भएसँगै यातयात सञ्चालनमा समस्या हुँदै आएको छ ।

प्रतिक्रिया