कोरोनाको त्रास : ३० नेपाली दुबइबाट फिर्ता
नेपालखोज
२०७६ फागुन २० गते ७:५३
काठमाडौं । विश्वभर कोरोनाको त्रास बढ्न थालेपछि बहराइन जान लागेका ३० जना नेपालीलाई संयुक्त अरब इमिरेट्सको दुबइबाट त्यहाँका अध्यागमन अधिकारीले फर्काइदिएका छन् ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ३० जना नेपालीलाई दुबइबाट फर्काइएको बताए । कोरोनाको उच्च जोखिम रहेको नेपालबाट गएका उनीहरूलाई पूर्व सावधानीस्वरुप त्यहाँको सरकारले फर्काएको हुनसक्ने उनको भनाइ थियो ।
सम्बन्धित
प्रतिक्रिया