गौतमबुद्धकोः मूर्ति निर्माण
नेपालखोज
२०७६ फागुन २० गते ९:१९
गलकोट कला प्रतिष्ठान बागलुङले खुला मूर्तिकला संग्रहालय निर्माणका लागि जिल्लाको गलकोट नगरपालिका–५ टेउवामा फागुन पाँच गते देखि आयोजना गरेको अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशालामा बुद्धको मूर्ति बनाउदै बुद्ध चौधरी । फागुन २१ गते सम्म चल्ने कार्यशालामा १० विदेशी सहित १५ मूर्तिकार सहभागी छन् ।
सम्बन्धित
प्रतिक्रिया