सोमबार, माघ २८, २०८१

ग्यासको समस्या छ ? छुटकारा पाउन यस्तो गर्नुहोस्

नेपालखोज २०७६ फागुन २८ गते ६:३७

१. तपाईँलाई एसिडिटीको समस्या छ भने अमलाको क्यान्डी बनाएर खानुस्, आराम पुग्छ।

Advertisement

२. ज्वानोलाई पानीमा उमालेर पिउनुस्। ग्यासको समस्या तत्काल निको हुन्छ।

३. तुलसीका पातले रुघाखोकीका साथसाथ ग्यासबाट पनि छुटकारा दिलाउँछन्।

४. दहीमा बेसार मिसाएर खाँदा ग्यासको समस्या कम हुन्छ। पेट दुखेको छ वा बाउँडिएको छ भने पानीमा बेसार हालेर खानुभए पनि हुन्छ ।

५. कब्जियत वा पेटका अन्य दुखाइमा जिरालाई भुटेर त्यसमा वीरे नुन हालेर पानीमा उमालेर खाँदा पनि ग्यासले सताउँदैन ।

प्रतिक्रिया