सोमबार, फागुन ५, २०८१

प्रधानमन्त्री ओलीलाई केहिबेरमा यसरी डिस्चार्ज गरिदै

नेपालखोज २०७६ फागुन ३० गते १६:४९

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज नै डिस्चार्ज गरिने भएको छ । उनको स्वास्थ्यमा प्रर्ण रुपले सुधार आएकाले अहिले केहिबेरमै डिस्चार्ज गर्न लागिएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ ।

Advertisement

ओलीको गएको २१ गते मिर्गौला प्रत्यारोपण गरिएको थियो । यो उनको दोस्रो मिर्गौला प्रत्यारोपण हो ।

प्रतिक्रिया