शुक्रबार, चैत १६, २०८०

घट्दैछ सुनको भाउ

नेपालखोज २०७६ चैत २ गते १२:४४

काठमाडौँ । सुनको भाउ आइतबार तोलाको ७७ हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार एकैदिन तोलामा ३ हजार रुपैयाँ घटेर सुन तोलाको ७८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै चाँदीको भाउ आज तोलामा ३० रुपैयाँ घटेर तोलाको ७ सय ९० रुपैयाँमा कारोबार भैरहेको छ ।

प्रतिक्रिया