बिहीबार, असोज ४, २०८०

हिउँमा मनोरञ्जन लिँदै पर्यटक

नेपालखोज २०७६ चैत ४ गते १३:४९

समुद्री सतहबाट तीन हजार ५५० मिटर उचाइमा पर्ने कास्कीको मर्दी हाइ क्याम्पमा हिउँमा मनोरञ्जन लिँदै विदेशी पर्यटक । पर्यटकीय नगरी पोखराबाट पदयात्राबाट दुई दिन र हेलिकप्टरबाट १२ मिनेटमा क्याम्प पुग्न सकिन्छ ।

प्रतिक्रिया