शनिबार, असोज २६, २०८१

डोल्पामा फेरि भारी हिमपात

नेपालखोज २०७६ चैत ५ गते ९:०९

डोल्पा । डोल्पा जिल्लामा फेरि भारी हिमपात भएको छ । समुन्द्र सतहदेखि चार हजार २०० मिटर अग्लो छार्काताङसोङ गाउँपालिका– १ छार्का गाउँ डोल्पामा अहिले हिउँले सेतामे भएको छ ।

 

भारी हिमपात भएकाले विकास–निर्माणका काम उपल्लो डोल्पामा रोकिएका छन् ।

 

प्रतिक्रिया