काठमाडौं आज बिहानै भूकम्पको धक्का
नेपालखोज
२०७६ चैत ७ गते ८:५८
काठमाडौं । कोरोनाको उद्गमस्थल चीन केन्द्रविन्दु भएर शुक्रबार आज बिहान भूकम्पको धक्का महसुश गरिएको छ । भूकम्पको धक्का काठमाडौंलगायतका स्थानसम्म महसुस भएको छ ।
राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार, नियाताङजियाङ केन्द्रविन्दु भएर शुक्रबार बिहान ७ः१८ बजे ६.२ रेक्टर स्केलको भूकम्प गएको हो ।
केन्द्रका अनुसार, काठमाडौंसम्म यही भूकम्पको धक्का महसुश भएको हो ।भूकम्पको इपिसेन्टरलगायतमा यसबाट पुगेको क्षतिको विस्तृत विवरण आउन बाँकी छ ।
सम्बन्धित
प्रतिक्रिया