चैत्र २१ गतेसम्म देशभरका अदालतहरु वन्द रहने
नेपालखोज
२०७६ चैत ७ गते १३:४०
काठमाडौं । कोरोना भाईरसको सन्त्रास बढेसँगै सर्वोच्च अदालतको पूर्ण वैठकले चैत २१ गतेसम्म सम्पूर्ण अदालत बन्द गर्ने निर्णय गरेको छ ।
प्रधानन्यायाधीशको अध्यक्षत न्यायाधिशहरु समेतको सहभागितामा बसेको पूर्ण वैठकले दुई हप्ता बन्दी प्रत्यक्षीकरणको मुद्दाबाहेक अरु सबैको सुनुवाइ नहुने गरी सर्वोच्च अदालतसहित सबै अदालत बन्द गरिने निर्णय गरेको अदालतले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया