सरकारले तोके भन्दा कम भाडा लिने श्री एयरलाइन्सको घोषणा
नेपालखोज
२०७६ चैत ८ गते ११:०८
काठमाडौं । श्री एयरलाइन्सले सरकारले तोकेको भन्दा कम भाडा लिएर सेवा दिने प्रतिबद्धता जनाएको छ ।
कोरोना भाइरस (कोभिड–१९) को सन्त्रासले काठमाडौं छाड्ने यात्रुहरुको चाप बढे पछि श्री एयरलाइन्सले केही दिनका लािग सरकारले तोकेको दर भन्दा कम भाडा लिएर यात्रुहरुलाई सेवा दिने जनाएको हो ।
सम्बन्धित
प्रतिक्रिया