क्वारेन्टाईन सार्दै सेनाहरु
नेपालखोज
२०७६ चैत १० गते १०:०६
राजधानी सुर्खेत वीरेन्द्रनगरको खुलामञ्चमा निर्माण गर्न थालेका क्वारेन्टाईन मिलाउन एक ठाउँबाट अर्कोमा सार्दै नेपाली सेनाका जवानहरु । उत्तरपश्चिम पृतना हेड्क्वार्टर सुर्खेतले एकसय भन्दा बढी क्वारेन्टाईनहरु निर्माण गरेको छ ।

सम्बन्धित








प्रतिक्रिया