बिहीबार, असोज ४, २०८०

नेपालमा कोरोना संक्रमितको संख्या ३ पुग्यो

नेपालखोज २०७६ चैत १२ गते १२:३०

काठमाडौँ । नेपालमा फेरि एक जना कोरोना (कोभिड १९) का विरामी भेटिएका छन् । यससँगै कोरोना संक्रमितको संख्या तीन पुगेको छ ।

टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालले पठाएको नमुनामा एक व्यक्तिको नमुना पोजेटिभ देखिएको हो ।

प्रतिक्रिया