आइतबार, माघ २७, २०८१

कोरोना आशंकामा अस्पताल भर्ना भएकी एक युवतीको मृत्य

नेपालखोज २०७६ चैत १७ गते १५:०३

काठमाडौँ । कारोना (कोभिड १९) को संक्रमण आशंका गरिएकी एक युवतीको मृत्यु भएको छ । उनलाई कोरोना संक्रमणको आशंकामा सोमबार वीर अस्पतालमा भर्ना गरिएको थियो ।

Advertisement

कोरोना कै कारण मृत्यु भएको हो वा अन्य केहि कारणले हो त्यो पुष्टि हुन भने बाँकी छ । उनाको नमुना परिक्षणकालागि टेकु ल्यावमा पठाइएको छ । यी युवती एक साता पहिले मात्रै भारतबाट फर्केकी हुन् । उनलाई उच्च ज्वरो आएको थियो ।

प्रतिक्रिया