कोरोना संक्रमणको आशंका गरिएका अर्का एक जनाको मृत्यु
नेपालखोज
२०७६ चैत १७ गते १६:४४
काठमाडौँ । वीर अीपतालमा फेरी एक जना विरामिको मृत्यु भएको छ । उनलाई कोरोना संक्रमणको आशंका गरिएको छ । तर, कोरोना भएको पुष्टि भने भैसकेको छैन । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा उनको नमुना परीक्षण भैरहेको छ ।
मृत्यु हुने ५० वर्षिया पुरुष हालै भारतबाट फर्किएको बताइएको छ । उनको मृत्यु उपचारकै क्रममा आज दिउँसो भएको हो । आजै विहान कोरोना आशंका गरिएकी एक ३४ वर्षिया महिलाको पनि मृत्यु भएको छ । यी दुवैको कोरोना परीक्षण रिपोर्ट आउन भने बाँकी छ ।
सम्बन्धित
प्रतिक्रिया