शनिबार, वैशाख १५, २०८१

देशभरिकै यी अस्पतालमा कोरोना सम्बन्धी उपचार हुने

नेपालखोज २०७६ चैत १९ गते १४:३४

काठमाण्डौ । देशभर कोरोना संक्रमितहरुको उपचार हुन नसकेको भन्दै आलोचना भइरहेका बेला सरकारले कोरोनासम्बन्धी उपचार गर्न सकिने देशैभरका अस्पतालको सूची सार्वजनिक गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको सूचीमा काठमाडौंमा शुक्रराज ट्रफिकल तथा सरूवा रोग अस्पताल, पाटन अस्पताल, सशस्त्र प्रहरी अस्पताल, वीर अस्पताल, आयर्वेद रिसर्च सेन्टर र नेपाली सेनाको अस्पताल रहेको छ।

सरकारले सार्वजनिक गरेको अस्पतालको सूची यस्तो छ :

प्रदेश नम्बर १

  • मेची अस्पताल
  • उदयपुर अस्पताल

प्रदेश नम्बर २

  • जनकपुर अस्पताल
  • बारा अस्पताल

बागमती प्रदेश

  • भक्तपुर अस्पताल
  • सिन्धुली अस्पताल

गण्डकी प्रदेश

  • धौलागिरी अस्पताल
  • गोरखा अस्पताल

प्रदेश नम्बर ५

  • लुम्बिनी अस्पताल
  • तम्घास अस्पताल

कर्णाली प्रदेश

  • सुर्खेत अस्पताल
  • दैलेख अस्पताल

सुदूरपश्चिम प्रदेश

  • सेती अस्पताल
  • महाकाली अस्पताल

यी अस्पतालबाट सेवा लिन सकिने मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया