बम विस्फोट हुँदा ७ जना सर्वसाधारणको मृत्यु
नेपालखोज
२०७६ चैत १९ गते १७:०२
काठमाडौँ । सडक किनारमा राखिएको बम विस्फोटमा परी सात सर्वासाधारणको मृत्यु भएको छ । अफगानिस्तानको दक्षिण भागमा पर्ने हेलमान्ड प्रान्तको नरी सराज जिल्लाको सडकमा यो घटना भएको हो ।
सर्वसाधारणको सवारी साधन सडकको किनारमा राखिएको विस्फोटक पदार्थसँग ठोक्क्दिाँ सात व्यक्तिको मृत्यु हुनुको साथै अन्य दुई घाइते भएका सरकारी स्रोतले बुधबार जानकारी दिएको छ ।
सम्बन्धित
प्रतिक्रिया