अझै कोरोनाले छोडेन टेकुमा उपचार गराइरहेका युवा युवतीलाई, यस्तो छ स्वास्थ्य अवस्था !
नेपालखोज
२०७६ चैत २० गते १३:२८
काठमाडौ्रँ । कोरोना (कोभिड १९) संक्रमित दुवै नेपाली अझै पनि कोरोना मुक्त हुन सकेका छैनन् । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत उनीहरुको दोस्रो टेष्टमा पनि कोरोना पोजेटिभ रिपोर्ट आएको छ ।
तर उनिहरुको स्वास्थ्य अवस्था भने सामान्य रहेको बताइएको छ । सरुवा रोग अस्पतालमा फ्रान्सबाट फर्किएकी १९ वर्षिया युवती र यूएईबाट फर्किएका ३४ वर्षिय युवक उपचाररत छन् ।
सम्बन्धित
प्रतिक्रिया