मंगलबार, वैशाख ११, २०८१

कोरोना भाईरस संक्रमण रोकथाम कोषमा सहयोग राशी थपिँदै

नेपालखोज २०७६ चैत २० गते १४:५६

काठमाडौं । कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा सहयोगको रकम बढ्दै गईरहेको छ । अर्थमन्त्रालय मातहतका निकाय विभिन्न वैकहरुले समेत सहयोग गर्दै आईरहेका छन् । अर्थ मन्त्रालय मातहतको निकायबाट अहिलेसम्म कसले कति दिए सहयोग विवरण सहित

विमा समिति ५ करोड
नेपाल धितोपत्र बोर्ड ३ करोड
कर्जा तथा निक्षेप सुरक्षण कोष ३ करोड
नेपाल स्टक स्क्चेन्ज ३ करोड ५१ लाख
सिडिएस कम्पनी ३५ लाख
राष्ट्रिय वीमा कम्पनी लिमिटेड २ करोड
राष्ट्रिय बीमा संस्थान १ करोड
नेपाल पुर्नबीमा कम्पनी १ करोड ११ लाख
नागरिक लगानी कोष २ करोड
कर्मचारी सञ्चय कोष ५ करोड
विभिन्न बैंकहरुबाट २२ करोड योगदान गर्ने घोषणा मध्येको रकम निरन्तर आउने प्रक्रिया
सूचना तथा सञ्चार प्रविधि मन्त्रालय अन्तर्गतका निकायबाट प्राप्त सहयोग
नेपाल दुरसञ्चार प्राधिकरण १५ करोड
नेपाल टेलिकम १२ करोड
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतका निकायबाट प्राप्त सहयोग
नेपाल आयल निगम ५० करोड उपलब्ध भएको प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ ।

प्रतिक्रिया