शुक्रबार, वैशाख १४, २०८१

लकडाउनको समय बैशाख ३ गतेसम्म लम्बियो

नेपालखोज २०७६ चैत २४ गते १६:३४

काठमाडौँ । सरकारले लकडाउनको समय बैशाख ३ गते सम्मलाई लम्ब्याएको छ । आजको मन्त्रिपरिषद बैठकले लकडाउनको मिति लम्ब्याउने निर्णय गरेको हो । कोरोना (कोभिड—१९)को संक्रमण अवस्था विश्वमा नियन्त्रण बाहिर भैरहेका बेला जनताको सुरक्षाकालागि भन्दै यस्तो निर्णय गरिएको हो ।

प्रतिक्रिया