आरडिटी किटबाट कोरोना भाइरस परीक्षण गर्दै स्वास्थ्यकर्मी
नेपालखोज
२०७७ वैशाख ३ गते १२:५३
ऋषिङ गाउँपालिकामा ¥यापिड डायग्नोष्टिक टेस्ट (आरडिटी) किटबाट कोरोना भाइरस परीक्षण गर्दै स्वास्थ्यकर्मी । तनहुँमा हालसम्म परीक्षण गरिएका ३५८ जनाको नेगेटिभ आएको छ ।
सम्बन्धित
प्रतिक्रिया