सोमबार, माघ २३, २०७९

आरडिटी किटबाट कोरोना भाइरस परीक्षण गर्दै स्वास्थ्यकर्मी

नेपालखोज २०७७ वैशाख ३ गते १२:५३

ऋषिङ गाउँपालिकामा ¥यापिड डायग्नोष्टिक टेस्ट (आरडिटी) किटबाट कोरोना भाइरस परीक्षण गर्दै स्वास्थ्यकर्मी । तनहुँमा हालसम्म परीक्षण गरिएका ३५८ जनाको नेगेटिभ आएको छ ।

प्रतिक्रिया