शनिबार, वैशाख ८, २०८१

काठमाडौँको पशुपति क्षेत्रमा साधुसन्त बस्ने कुटियामा साँढे

नेपालखोज २०७७ वैशाख ४ गते ११:०८

काठमाडौँको पशुपति क्षेत्रमा साधुसन्त बस्ने कुटियामा साँढे । लकडाउनका कारण भक्तजनले दिने आहारा नपाएपछि आहाराको खोजीमा साँढे कुटियामा पुगेको हो ।

 

प्रतिक्रिया