बिहीबार, वैशाख ६, २०८१

वनमा काठ काट्दै गरेको अवस्थामा चार पक्राउ

नेपालखोज २०७७ वैशाख ९ गते ९:१९

तुलसीपुर । राष्ट्रिय वनमा काठ काट्दै गरेको अवस्थामा चार जनालाई गए राति पक्राउ गरिएको छ । पक्राउ पर्नेमा दाङ, गढवा गाउँपालिका वडा नं ५ निवासी रामदिन यादव र रामकुमार यादव तथा वडा नं ६ का दिलीप कुमाल र अनिलकुमार कुमाल रहेको देउखुरी डिभिजन कार्यालय दाङका सहायक वन अधिकृत देवी चौधरीले जानकारी दिए ।

मुलुकमा कोभिड–१९ सङ्क्रमणको जोखिम भएका बेला लकडाउनका अवस्थामा चोरी गर्ने क्रम बढेको सहायक वन अधिकृत चौधरीले बताए ।

प्रतिक्रिया