साईवर क्राइमको अपराधमा पूर्व सचिव पक्राउ
नेपालखोज
२०७७ वैशाख १० गते २२:३८
काठमाडौं । सामाजिक सञ्जालमा अनर्गल प्रचार गरेको आरोप भन्दै नेपाल प्रहरीले पूर्व सचिव भीम उपाध्यायलाई पक्राउ गरेको छ । सामाजिक सञ्जाल फेसवुकमा उनले गरेका पोष्टका आधारमा प्रहरीको साईवर व्यूरोलाई पक्राउ गरेको बुझिएको छ । पक्राउ परेका पूर्व सचिव उपाध्यायलाई महानगरीय प्रहरी बृत्त सोह्रखुट्टेको हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया