शुक्रबार, चैत १६, २०८०

पूर्वसचिव भीम उपाध्यायलाई तीनदिन थुनामा राख्न आदेश

नेपालखोज २०७७ वैशाख ११ गते १८:३३

काठमाडौँ । पूर्वसचिव भीम उपाध्यायलाई तीनदिन थुनामा राख्न अदालतले आदेश दिएको छ । थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको साइबर ब्यूरोका एसएसपी नवीन्द्र अर्यालले जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीलगायत उच्च पदस्थ सरकारी अधिकारीलाई सामाजिक सञ्जाल मार्फत गालीगलौज गरेको भन्दै गएराति पूर्वसचिव उपाध्यायलाई ललितपुरस्थित निवासबाट पक्राउ गरिएको थियो ।

प्रतिक्रिया