बिहीबार, वैशाख १३, २०८१

सरकारविरुद्ध नेविसंघ सडकमा

नेपालखोज २०७७ वैशाख ११ गते १८:४०

काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल विद्यार्थी संघले सरकारविरुद्ध प्रतिरोध आन्दोलन घोषणा गरेको छ । लोकतन्त्र दिवसको अवसर पारेर संघीय लोकतान्त्रिक गणतन्त्र रक्षाको सन्देश दिन प्रतिरोध आन्दोलन सुरु गरेको नेविसंघले जनाएको हो ।

आज नयाँबानेश्वर स्थित संसद भवन अगाडि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेविसंघका पूर्वअध्यक्ष रञ्जित कर्णले नेपाली कांग्रेस लगायतका दलहरुलाई लोकतन्त्र रक्षाका लागि उत्रिन आग्रह गरेका थिए ।

प्रतिक्रिया