बिहीबार, वैशाख १३, २०८१

राहत सहयोग

नेपालखोज २०७७ वैशाख १२ गते १०:५५

सामाजिक दूरी कायम गरी कैलालीको जानकी गाउँपालिका–९ का वडाअध्यक्ष खकेन्द्र भण्डारीले वितरण गर्न तयारी अवस्थामा राखेको राहत सामग्री । लकडाउनका कारण बिक्री नभएर किसानको केराबारीमा केरा सड्न थालेपछि गाउँपालिकाले राहतसँगै केरा पनि वितरण गरेको हो ।

 

प्रतिक्रिया