दुई जना कोरोना संक्रमित फरार
नेपालखोज
२०७७ वैशाख ३१ गते १६:२५
टंककला तिमिल्सेना ,
वीरगञ्ज । दुई जना कोरोना संक्रमित अस्पतालबाट फरार भएका छन् । वीरगञ्जमा रहेको नारायणी अस्पतालको आइसोलेसन कक्षबाट उनीहरु फरार भएका हुन् । अस्पताल स्रोतका अनुसार संक्रमित भागेसँगै उनीहरुको खोजी तिव्र पारिएको छ । यसबारे थप विवरण आउन बाँकी नै छ ।
सम्बन्धित
प्रतिक्रिया