८ खर्ब २७ अर्ब राजस्व उठ्ने अनुमान
नेपालखोज
२०७७ जेठ १५ गते १६:२६
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा राजस्व संकलन ८ खर्ब २७ अर्ब हुने अनुमान गरेको छ ।
अर्थमन्त्री डा। युवराज खतिवडाले संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यो प्रक्षेपण गरेका हुन्।
सम्बन्धित
प्रतिक्रिया