सोमबार, मंसिर १३, २०७८

८ खर्ब २७ अर्ब राजस्व उठ्ने अनुमान

नेपालखोज २०७७ जेठ १५ गते १६:२६

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा राजस्व संकलन ८ खर्ब २७ अर्ब हुने अनुमान गरेको छ ।

अर्थमन्त्री डा। युवराज खतिवडाले संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यो प्रक्षेपण गरेका हुन्।

प्रतिक्रिया