शुक्रबार, वैशाख १४, २०८१

बाढीले पुल बगाएपछि आवतजावतमा समस्या

नेपालखोज २०७७ जेठ १६ गते १२:५०

काभ्रे । यही जेठ १४ गते भएको अविरल वर्षाका कारण काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–७, पनौतीको सङ्गमस्थल त्रिवेणी घाटस्थित बाढीले बगाएको पुल । पनौती वडा नं ९ बृद्धाश्रम अगाडि भिमसेनस्थान जोड्ने पुल बगाएपछि स्थानीयवासीलाई आवतजावतमा समस्या भएको छ ।

प्रतिक्रिया