सोमबार, मंसिर १३, २०७८

विदेशमा रहेका नेपाली ल्याउन सरकारको पैसा नलाग्ने

नेपालखोज २०७७ जेठ १७ गते ९:३१

काठमाडौं । खाडी तथा मलेसियाबाट कामदार स्वदेश फर्ता गर्न सरकारी ढुकुटीमा भार नपर्ने देखिएको छ । रोजगार करार अवधि समाप्त वा बिदामा फिर्ने कामदारको टिकट खर्चको दायित्व सम्बन्धित कम्पनीले बेहोर्ने भएका छन् ।

खाडी र मलेसियास्थित नेपाली दूतावासले परराष्ट्र मन्त्रालयलाई पत्र पठाउँदै स्वदेश फिर्न चाहने झन्डै ९० प्रतिशत कामदारको खर्च सम्बन्धित कम्पनी वा कामदार आफैले बेहोर्न तयार भएको आजको कान्तिपुर दैनिकमा खवर छ ।

प्रतिक्रिया