गाउँ प्रवेशमा रोकपछि मजदूर अलपत्र (फाटो)
नेपालखोज
२०७७ जेठ २० गते १२:३९
बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित निलगिरि जलविद्युत् आयोजनामा काम गर्न आएकाहरु स्थानीयवासीले गाउँ प्रवेशमा रोक लगाएपछि अलपत्र । सल्यान, सिन्धुपाल्चोक, नुवाकोटलगायत ठाउँबाट ल्याइएका ३० भन्दा बढी मजदूरलाई स्थानीयवासीले गाउँ प्रवेशमा रोक लगाएका हुन् ।
सम्बन्धित
प्रतिक्रिया