बिहीबार, चैत ६, २०८१

चौतर्फी आलोचना पछि कर बुझाउने म्याद थप

नेपालखोज २०७७ जेठ २१ गते १६:३५

काठमाडौं । चौतर्फी आलोचना भएपछि सरकारले कर बुझाउने म्याद थप गरेको छ । आन्तरिक राजस्व विभागले एक सूचना जारी गर्दै कर बुझाउने समय असार ७ गतेसम्मका लागि दिइएको जनाएको हो ।

Advertisement

यसअघि कर दाखिला गर्ने म्याद जेठ २५ गतेसम्म तोकिएकोमा कोभिड २९ को संक्रमणबाट उत्पन्न असहज परिस्थिततिका कारण म्याद थप गरिएको विभागले जनाएको छ ।

सरकाले कोरोनाका त्रासकै बीच कर तिर्न उर्दी जारी गरेको भन्दै चौतर्फी आलोचना भएको थियो ।

प्रतिक्रिया