बिहीबार, माघ १०, २०८१

कपिलबस्तुका थप १२ जनामा कोरोना संक्रमण पुष्टि

नेपालखोज २०७७ जेठ २२ गते ११:४०

कपिलबस्तु । कपिलवस्तुका थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार थप १२ जनामा कोरोना पुष्टि भएसँगै कपिलवस्तुमा कोरोना संक्रमितको संख्या ४१४ पुगेको छ ।

Advertisement

डगंगा नगरपालिकाका ६ जना र यशोधरा गाउँपालिकाका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया