प्रिमियर लिग सुरु गर्ने तयारी तिव्र
नेपालखोज
२०७७ जेठ २२ गते १४:२६
काठमाडौँ । इंग्लिस प्रिमियर लिगका क्लबहरुले अहिले लिग लिगको ‘समयावधि कटौती गरियो भने के हुन्छ’ भन्ने विषयमा छलफल गरिरहेका छन्।
आजसम्म भएका छलफलमध्ये यसलाई महत्वपूर्ण मानिएको छ। विस्तृत वार्तामा सबै क्लबका प्रतिनिधिलाई आफ्नो भनाइ राख्ने अनुमति दिइने छ। जसमा ‘सिजन नसकिने भयो भने के गर्ने, कस्तो लिग टेबल हुने’ भन्ने विषयमा क्लबका प्रतिनिधिले आफ्ना कुरा राख्ने छन्।
तर यस विषयमा रेलिगेसन बाधा नहुने विश्वास गरिएको छ। आजको बैठकबाट अबका केही चरणको समय तालिका, ब्रोडकास्टरसहित फिक्चर पनि निर्धारण गरिने छ।
सम्बन्धित
प्रतिक्रिया