शुक्रबार, चैत ७, २०८१

दुई साताअघि भारतबाट आएर भरतपुर अस्पतालको आईसीयूमा रहेका युवाको मृत्यु

नेपालखोज २०७७ जेठ २४ गते १३:५६

चितवन । माडी नगरपालिकाका २७ वर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको हो।

Advertisement

उनमा ज्वरो र खोकीको समस्या बढ्दै गएपछि शुक्रबार दिउँसो भरतपुर अस्पतालको कोभिड आईसीयूमा भर्ना गरिएको थियो ।

उनको स्वास्थ्यमा एक्कासि समस्या आएपछि हिजो दिउँसो २ः३० बजे भरतपुर अस्पतालमा ल्याइएको थियो। कोरोनाका कारण मृत्यु भए नभएको यकिन गर्न अहिले परीक्षणका लागि उनको स्वाब निकाल्ने तयारी भइरहेको अस्पताल श्रोतको भनाइ छ।

प्रतिक्रिया