नेपालमा कोरोना संक्रमितको संख्या तीन हजार दुई सय ३५ पुग्यो
नेपालखोज
२०७७ जेठ २४ गते १६:४०
काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या तीन हजार दुई सय ३५ जनामा पुगेको छ। नेपालमा आज थप ३२३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिएका हुन् ।
कोरोनाका कारण हालसम्म १२ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ।
सम्बन्धित

प्रतिक्रिया