कांग्रेस केन्द्रीय कार्य समिति बैठक आज बस्दै
नेपालखोज
२०७७ जेठ २६ गते ६:०४
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केन्द्रीय कार्य समितिको बैठक आज बोलाएको छ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आज २ बजे बस्ने बैठकमा कोभिड–१९ को महामारीका सम्बन्धमा छलफल हुने कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
पछिल्लो समय सरकारको कामप्रति कडारुपमा आलोचना गर्दे आएको छ । आजको बैठकमा पनि सरकारको काम कारबाहीका बारेमा समिक्षा गर्ने पौडेलेको भनाइ छ।
सम्बन्धित
प्रतिक्रिया