शुक्रबार, चैत १६, २०८०

मेगा बैंकका सबै शाखा आजदेखि खुल्ला रहने

नेपालखोज २०७७ जेठ २६ गते १०:५६

काठमाडौं । मुलुकमा लकडाउन जारी भए पनि मेगा बैंकले आजदेखि आफ्नो सबै शाखा खुल्ला गरेको छ । बैंकले विदाको दिन बाहेक बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म बैंकिङ कारोबार खुल्ने भ एको हो ।

लकडाउनलाई दृष्टिगत गर्दै बैंकले गत चैत ११ गतेदेदि हरेक बार फरक फरक र सिमित शाखा खुल्ला गर्दै आएको थियो । तर, अब सबै शाखा खुल्ला गरिने बैंकको भनाइ छ ।

 

प्रतिक्रिया