शुक्रबार, फागुन ११, २०८०

कोरोना : आजै थपिए ३ सय १४ संक्रमित

नेपालखोज २०७७ जेठ २६ गते १६:३३

काठमाडौँ । आज थप ३ सय १४ जना कोरोना संक्रमित थपिएका छन् यससँगै नेपालमा कोरोना संक्रमितको संख्या अहिलेसम्म ३७ सय ६२ पुगेको छ ।

सोमबार थपिएका संक्रमित मध्ये २ सय ९४ जना पुरुष र २० जना महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

प्रतिक्रिया