कोभिड–१९ सङ्क्रमणबाट मृत्यु – शव व्यवस्थापन (फोटो)
नेपालखोज
२०७७ जेठ २७ गते ८:५१
कास्की । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट मृत्यु भएका स्याङ्जाको वालिङ नगरपालिका–३ का ६० वर्षीय एक पुरुषको शव पोखरा महानगरपालिका–११ स्थित सेती नदी किनारको रिठ्ठाघाटमा मृतकको जातीय संस्कार अनुसार व्यवस्थापन गरिँदै ।
सम्बन्धित
प्रतिक्रिया