बिहीबार, चैत ६, २०८१

आगजनी गरेका मोटरसाइकल (फोटो)

नेपालखोज २०७७ असार ५ गते १२:१२

जुम्लाको चन्दननाथ नगरपालिका– ४ स्थित अज्ञात व्यक्तिले गए राति आगजनी गरेका दुई मोटरसाइकल । चन्दननाथ नगरपालिका– ७ का पद्मराज रावलको भे ४प ६८१० नंको मोटरसाइकल र सोही नगरपालिका–९ का लक्ष्मीचन्द्र रावलको क१ प २०७० नंको मोटरसाइकल आगजनी गरेका हुन् ।

Advertisement

 

प्रतिक्रिया