शुक्रबार, चैत १६, २०८०

२४ घण्टामा थप १ सय ७६ जना कोरोना मुक्त

नेपालखोज २०७७ असार ६ गते १६:३०

काठमाडौँ । २४ घण्टामा १ सय ७६ जना कोरोना मुक्त भएका छन् । जसमा १८ महिला र १ सय ५८ पुरुष रहेका छन् ।

हालसम्म देशैभरी कोरोनालाई जितेर घर फर्किनेको संख्या १ हजार ५ सय ७८ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाकारी दिए । हाल आइसोलेसनमा ७ हजार ५ जना र क्वारेन्टिनमा १ लाख २ हजार २ सय ४५ छन् ।

प्रतिक्रिया