शनिबार, माघ ५, २०८१

गाँजाका बोट नष्ट गर्दै प्रहरी (फोटो)

नेपालखोज २०७७ असार १२ गते ९:२९

इलाका प्रहरी कार्यालय तुलसीपुरले गाँजा नष्ट गर्ने अभियान शुरुगरेको छ । प्रहरीले नगरका विभिन्न वडामा प्राकृतिकरूपमा आफैं फैलिएका र खेती गरेका गाँजाका बोट खोजेर नष्ट गरेको छ । प्रहरी, स्थानीयको उपस्थितिमा तुलसीपुर उपमहानगरपालिका–४ रक्षाचौर क्षेत्रमा गाँजाका बोट नष्ट गर्दै ।

Advertisement

प्रतिक्रिया