शनिबार, जेठ ११, २०८२

पञ्चेश्वरमा सशस्त्रको बिओपी स्थापना

नेपालखोज २०७७ असार १९ गते १०:१०

बैतडीको पञ्चेश्वर गाउँपालिका वडा नं १ रोलघाटमा सशस्त्र प्रहरीको सीमा निगरानी चौकी (बिओपी) स्थापना । बिओपीको औपचारिक उद्घाटन सुदूरपश्चिम सशस्त्र प्रहरी नायब महानिरीक्षक हरिशंकर बुढाथोकीले गर्नुभएको हो ।

प्रतिक्रिया