शनिबार, माघ २६, २०८१

कौसीमा फलाएको लौका

नेपालखोज २०७७ असार २२ गते ९:१८

धनगढी उपमहानगरपालिका–७ क्याम्पस रोडस्थित स्थानीय व्यापारीले आफ्नो घरको कौसीमा फलाएको लौका । सधैं बजारबाट तरकारी किनेर खाँदै आएका ती व्यापारीले बन्दाबन्दी समयमा व्यापार ठप्प भइ फुर्सदमा लगाएको तरकारी अहिले घरमै फलेको खान पाउँदा एक प्रकारको आनन्द महशुस भएको उनको भनाइ छ ।

Advertisement

प्रतिक्रिया