सोमबार, पुष २९, २०८१

ओली र प्रचण्ड छलफलका लागि बालुवाटारमा, स्थायी कमिटीको बैठक बुधबारसम्मका लागि स्थगित

नेपालखोज २०७७ असार २२ गते १०:०१

Advertisement

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) छलफलका लागि बालुवाटार पुगेका छन्।

यसैगरी आज बस्ने भनिएको स्थायी समितिको वैठक असार २४ गतेसम्मका लागि स्थगित भएको छ।

यसअघि हिजो दुई अध्यक्षबिच गतिरोध अन्त्यका लागि छलफल भएपनि सहमतिमा पुग्न सफल भएन।

प्रतिक्रिया