रोपाइँ गर्ने खेत तयार गर्दै किसान
नेपालखोज
२०७७ असार २३ गते १२:१०
राँगाद्वारा धान रोप्नका लागि खेत जोत्दै बारबर्दिया नगरपालिका–११ फच्कहवाका किसान । आधुनिक कृषि औजार प्रयोग नगरी यहाँका किसान परम्परागत प्रविधि अपनाइरहेका छन् ।

सम्बन्धित

प्रतिक्रिया